१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बलत्कारको सजाय दिने संसारकै ५ देश यस्ता छन्



मायादेवी अनलाइन ।
बलात्कारलाई हरेक समाजमा अपमानजनक अपराध मानिन्छ । त्यसै कारणले गर्दा यसको सजाय निकै नै क्रुर तरिकाले दिने गरिन्छ । बलात्कारबाट शिकार भएका महिलाहरुले आफ्नो अनुहार समाजलाई देखाउन लाज मान्छन् । आफ्नो गल्ति नहुँदानहुदैं पनि यसबाट उनीहरुलाई मानसिक तनाव हुने गर्छ ।
शारिरीक र मानसिक दुबै रुपमा हानी भई उनीहरुको जीवन नै बर्बाद हुने हुन्छ । त्यसैले यौन दुव्र्यवहारलाई संसारभरि नै जघन्य अपराधको रुपमा लिईन्छ । यसको सजाय भने देशै पिच्छे फरक हुने गर्छ । आज हामी तपाईंलाई बलात्कारको दण्ड निकै नै क्रुर रुपमा दिईने ५ देशहरुको बारेमा जानकारी दिन्छौं ।
१) फ्रान्समा बलात्कारीलाई सजाए
बलात्कारबाट शिकार भएको मानिसको अवस्था हेरी १५,२० वर्ष वा जीवनभर नै जेल सजाय हुन सक्छ ।
२) साउदी अरेयिबा बलात्कारीलाई सजाए
साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा बेहोश पारी हत्या गरिन्छ ।
३) अफगानिस्तान बलात्कारीलाई सजाए
अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ ।
४) नर्थ कोरियामा बलात्कारीलाई सजाए
नर्थ कोरियामा फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ ।
५) चीनमा बलात्कारीलाई सजाए
चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी दिईन्छ । कोहिकोही अंगभंगबाट पनि मर्ने गर्छन् । एजेन्सी

प्रकाशित मिति : २९ आश्विन २०७४ आइतबार ००:००  ६ : २६ बजे