८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सुजुकीको दशै तिहार अफर , सैनामैनाका भण्डारीले जिते नगत एक लाखको कुपन



 

नारायण पाण्डे ३१ असोज ।
सुजुकीको सेलेरियो गाडी खरिदमा सैनामैना नगरपालिका बुद्धनगर रुपन्देही का यदुनाथ भण्डारीले नगद रु एक लाखको कुपन पुरस्कार प्राप्त गरेका छन् । सगरमाथा अटो मोवाईल्स जीतपुर बैरीयामा खरिद गरेको गाडीबाट हाल सम्मकै सर्बाधिक पुरस्कार हात पारेका हुन् । सुजुकी सोरुमले दशै तिहारको अवसर पारी सुजुकीको गाडी खरिदमा दिएको स्किम अफर अन्तर्गत भण्डारीले सेलेरियो जेन एक्सआईको खरिदमा सो राशी प्राप्त गरेका हुन ।
सोमवार एक कार्यक्रमका विच सगरमाथा अटो मोवाईल्स बाणगंगा न.पा बैरिया डिलरका प्रमुख श्याम वस्नेतले चेक तथा गाडीको चाँवी हस्तान्तरण गर्नु भएको थियोे

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  ९ : २५ बजे