७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जिप दुर्घटनामा ११ घाइते



पाल्पा, १५ कात्तिक (रासस) ।
तानसेन– ५ ढुंगाखानीमा आज जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । तानसेनको सेतीपोखरीबाट कैलाशनगरतर्फ फर्कने क्रममा लु१च ९८९१ नंको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : २५ बजे