१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो



काठमाडौं, कात्तिक १९ । सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ घटेको छ । सुन आइतबार तोलाको ५५ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन शुक्रबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७४ आइतबार ००:००  ६ : ४२ बजे