१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मनोहरा खोला नजिकको खाली जग्गामा ट्याक्सी भित्र एकजनाको शव भेटियो



काठमाडौं, कात्तिक २२ ।
भक्तपुरको मनोहरा खोला किनारको खाली जग्गामा एकजनाको शव ट्याक्सीमा भेटिएको प्रहरीले जनाएको छ ।
बा १ ज १०४० नम्बरको ट्याक्सीमा रातो ज्याकेट लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ । दिव्यश्वरी प्लानिङको खाली जग्गामा ट्याक्सी भित्र शव भेटिएकाले हत्या भएको हुनसक्ने र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ४ : ०९ बजे