१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

सुनचाँदीको भाउ बढ्यो



काठमाडौं, कात्तिक २९ । सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ बुधबार तोलाको ५६ हजार २ सय रुपैयाँ तथा चाँदीको भाउ ७ सय ७० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार स्थिर रहँदै तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  ५ : ३४ बजे