१० मंसिर २०७९, शनिबार | Sat Nov 26 2022

प्रकाश दाहालको निधन स् प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली व्यक्त



 

काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली दिनुभएको हो ।
पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।

उहाँले लेख्नु भएको छ ‘पूर्व प्रधानमन्त्री एंव मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : ३ मंसिर २०७४ आइतबार ००:००  ५ : ५९ बजे