१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

श्रृङखलाबद्ध बम विष्फोट हुनेक्रम रोकिएन , जिल्ला निर्वाचन कार्यलय धादिङमा सकेट बम फेला



धादिङ, मंसिर ३ ।
जिल्ला निर्वाचन कार्यलय धादिङ परिसरमा आइतबार नचिनेका मानिसको समूहले राखेको सकेटबम भेटिएको छ ।
जिल्ला निर्वाचन कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने ठाउँमा सकेटमब फेला परेको हो । कार्यालयको गेटमै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७४ आइतबार ००:००  ८ : २६ बजे