१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

चुनावी प्रचारमा प्रयोग गरेको जिपमा आगजनी



संखुवासभा, ४ मंसिर ।
संखुवासभाको चैनपुरमा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ ।
आइतबार चुनावी प्रचारप्रसार सकेर बसपार्कमा पार्किङ गरिराखेको को १ ज २१२३ नम्बरको ल्याण्डरोभर जिपमा राति २ बजेतिर आगो लगाएको हो ।
आगोले गाडी जलेर नष्ट भएको संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  ३ : ३५ बजे