१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बझाङमा भूकम्पको धक्का महशुस



बझाङ, ६ मंसिर ।
बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको छ । बुधकार विहान ७स्४५ बजे भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिनुभयो ।
भूकम्पको क्षतिबारे केही जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले बझाङ जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७४ बुधबार ००:००  ४ : ४८ बजे