१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

निमोनियाबाट बच्न के गर्नुपर्छ (उपाय सहित)



मायादेवी अनलाइन ।
– धुवाँधुलोको संक्रमणबाट टाढै बस्ने, रुघाखोकी लागेको मानिसको नजिक जाँदा मास्क प्रयोग गर्ने ।
– बच्चालाई निमोनियासम्बन्धी खोप दगाउने, कुपोषण भएको तथा झाडापखालाले सताएको बच्चालाई चिसोबाट जोगाउने
– दम, मुटु, फोक्सो, एचआइभी–एड्स संक्रमितलगायत दीर्घरोग भएकाहरु बढी नै सजग रहने । चुरोट, बिँडी, जाँडरक्सी सेवन नगर्ने ।
– एकपटक निमोनिया लागिसकेको छ भने सामान्य संक्रमणबाट पनि पुनः दोहोरिन सक्छ । त्यसैले चिकित्सकले दिएको सल्लाह अनुसार पूर्ण रुपमा ओषधि सेवन गर्ने ।

– डोज नपुगी बीचैमा औषधि छोड्नु झन् ठूलो समस्या निम्त्याउनु हो ।
स्रोत नयाँ पत्रिका

प्रकाशित मिति : १३ मंसिर २०७४ बुधबार ००:००  ३ : २७ बजे