१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नारायणकाजी र बाबुरामको दुरी घट्यो



गोरखा, मंसिर २३ । ५२ हजार मत गणना गर्दा गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईको २७ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ ।

नारायणकाजी श्रेष्ठले २३ हजार ३ सय २३ मत प्राप्त गर्न सफल हुनुभएको छ ।

पछिल्लो नतिजामा नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराईसँग मतान्तर घटाउदैै हुनुहुन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  १० : ०१ बजे