११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

तनहुँमा कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेभन्दा पछाडि



तनहुँ, मंसिर २३ । तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो मतपरिणाम अनुसार एमालेका कृष्णलाल श्रेष्ठभन्दा पछाडि हुनुहुन्छ ।

एमालेका कृष्णकुमार श्रेष्ठले १० हजार ५ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसका नेता रामचन्द्र पौडेलले भने ९ हजार १ सय ९५ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  १० : ०६ बजे