११ आश्विन २०७९, मंगलबार | Tue Sep 27 2022

पूर्व डिआईजी नवराज सिलवाल सांसदमा निर्वाचित



 

२३ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे ।

सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा राणाले ३० हजार ७२९ मत पाए । प्रतिनिधि सभा सदस्यमा विजयी सिलवाल पूर्व डिअआईजी हुन् ।
उनी डिआईजी पदबाट राजिनामा दिएर चुनाव लडेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७४ आइतबार ००:००  २ : ०८ बजे