७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्री देउवा डडेलधुराबाट निर्वाचित



२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् ।

उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए। देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।

 

प्रकाशित मिति : २४ मंसिर २०७४ आइतबार ००:००  २ : १० बजे