७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पूर्वप्रधामन्त्री झलनाथ खनाल पाँचौं पटक संसदमा



२४ मंसिर, इलाम। नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं। १ बाट भारी मतान्तरसहित विजयी भएका छन् । संसदका लागि उनको यो जीत पाँचौं पटक हो ।

खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७४ आइतबार ००:००  २ : १४ बजे