१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दक्षिण सुडानमा जहाज दुर्घटना, १९ जनाको ज्यान गयो



एजेन्सी ।
दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको ज्यान गएको पुष्टि भएको छ ।
हिजो बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले जानकारी दिएका छन् ।
घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताएको बीबीसीले उल्लेख गरेको छ । दुई बालबालिका सहित दुईजनालाई भने जीवितै उद्धार गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  २ : ५२ बजे