१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सरकारको विरुद्ध पिपिरी बजाउनेहरू छन् – ओली



काठमाडौं ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताले गरेको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताउनुभएको छ ।
वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ संगठन तथा जनताको विश्वास र भरोसा रहेको जनाउनुभएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७५ शनिबार ००:००  १० : ०४ बजे