१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ



रुपन्देही ।

बालिका बलात्कारको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीको गैडहवा बइरिहवाका २० वर्षीय जलालुद्धिन मुसलमान पक्राउ परेका हुन् ।

जलालुद्धिनले बिस्कुटमा नसालु पदार्थ राखेर बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५ मंगलबार ००:००  ४ : १४ बजे