७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

पाँच किलो सुन सहित एक जना पक्राउ



मायादेवी अनलाइन ।
बालाजुस्थित तीनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाका शोबहादुर तामाङ रहेका छन् ।उनले केरुङ नाका हुँदै सुन ल्याएका हुन्।

सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको काठमाडौं प्रहरीले जनाएको छ। विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने जनाएको छ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  ३ : ५६ बजे