७ असार २०८३, आइतबार | Sun Jun 21 2026

अमेरिकामा ११ जनाको मृत्यु



एजेन्सी
अमेरिकामा ११ जनाको मृत्यु भएको छ । पेन्सिलभिनियामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको हो । बन्दुकधारीलाई प्रहरीको नियन्त्रणमा लिएका छन्।

उनको परिचय भने खुलाइएको छैन, यद्यपि अमेरिकी सञ्चारमाध्यमले ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोबर्स रहेको उल्लेख गरेका छन्। घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७५ आइतबार ००:००  २ : ०२ बजे