२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवेको पिच सुरु



भैरहवा । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवेको पिच सुरु भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा आज रनवेको पिच सुरु भएको हो। अबको ६ महिनाभित्र पिच सम्पन्न हुने मन्त्री अधिकारीको भनाइ छ। साथै गौतबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सन् २०१९ अगस्ट सम्म सम्पन्न भई सञ्चालनमा आउने उनले बताए।

प्रकाशित मिति : १३ कार्तिक २०७५ मंगलबार ००:००  ७ : ०५ बजे