५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

पानीको घैटोमा डुबेर महिलाको मृत्यु



गुल्मी ।
गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं ४ बलचौरमा घरमै रहेको पानीको घैटोमा डुबेर एक जनाको मृत्यु भएको छ। मुत्यु हनेमा रुरु गाउँपालिका वडा नं ४ की २० बर्षकी रक्षा सुनार रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार घैटोबाट पानी निकाल्ने क्रममा शुक्रबार बिहान करिब ११ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  ८ : २९ बजे