२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

गुल्मीको रेसुङ्गा



मायादेवी अनलाइन । 

रेसुङ्गा क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र पनिहो, गुल्मी जिल्लाको सदरमुकाम वाट नजिकै रहेको यो ठाउँ अतिनै रमणीय स्थान हो । प्रदेशमा आउने धर्मिकपर्यटक तथा अन्य दुवै पर्यटकलाई भुलाउन सक्ने ठाउँ छ रेसुङ्गा, रेसुङ्गाको डाँडामा ऋषिसृङ्गीले तपश्या गरेको कारण रेसुङ्गा नामाकरण हुन गएको किम्बदन्ती छ ।

यीनै ऋषिलाई लगेर राजा दशरथले अयोध्यामा पुत्रेष्ठी यज्ञ गरी रामचन्द्र जन्मिएको भन्ने उल्लेख रामायणमा पाईन्छ । त्यसैले यो तिर्थ अतिनै प्रचिन तिर्थ हो । रेसुङ्गा क्षेत्रमा मन्दिर, बिसाल प्राचिन यज्ञशाला, रामकुण्ड आदि दर्श्निय स्थलहरु रहेका छन् भने पर्यटनको लागि पनि भयिूटावर निर्माण भएको छ ।

डाँडावाट अन्नपूर्णा, धवलागिरी, माछपुच्छे« आदिको मनोहर दृष्य देख्न सकिन्छ । अहिले सम्म पनि यहाँ याता– यातको सुविधा पुग्न सकेको छैन । यो ठाँउलाई विकास र सहज पूर्वक पुग्नसक्ने वनाउने हो र यसठाँउको धामिर्क तथा तथा पर्यटकीय विषेशताको प्रचार प्रसार गर्ने लक्ष प्रदेश सरकारले अधिवढाउन सके असङ्ख्य पर्यटक भित्राउन सकिन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६ शुक्रबार ००:००  ३ : ५० बजे