१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सिस्ने हिमाल अर्थात् मुर्कट्टा हिमाल



मायादेवी अनलाइन ।
सिस्ने हिमाल रुकुमको उत्तरी सिमानामा अवस्थित रमणीय एवम् सुन्दर हिमाल हो । यस हिमाललाई स्थानीय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ । यो हिमाल कान्जिरोवा हिम श्रृंखला अन्तर्गत पर्दछ । यसको उचाईं ५,८४१ मि. छ । यस हिमालमा हालसम्म कसैले पनि आरोहण नगरेको हुनाले यो हिमाललाई कन्या हिमाल पनि भनिन्छ ।

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  ८ : ३८ बजे