१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भवन पुननिर्माण पछि यस्तो देखियो कपिलवस्तु संग्राहलय (फोटो फिचर)



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु संग्राहलयको भवन पुननिर्माण पछि केही नयाँपनको अनूभुति पाउन सकिन्छ । नयाँ आधुनिक संग्रहालय भवन पुरातत्व विभागले कपिलवस्तु नगरपालिका– ३ रामघाटमा ४ करोड ३२ लाखमा निर्माण गरेको हो ।
संग्राहलयमा खासगरी भगवान बुद्धसंग सम्बन्धित पुरातात्विक र ऐतिहासिक सम्पदाहरु संग्रहित छन् ।
कपिलवस्तु संग्राहलय पुरातात्विक, ऐतिहासिक मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि महत्वपुर्ण सम्पदा हो । यसको पर्याप्त प्रचार प्रसारका साथै संग्राहलयमा आवश्यक सुधारहरु गर्दै लानु जरुरी छ ।
तस्बीरमा हेर्नुहोस

प्रकाशित मिति : ५ आश्विन २०७६ आइतबार ००:००  ७ : १२ बजे