६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

हेर्नुहोस थारु समुदायको लाठी नाच



थारु सांस्कृतिक रूपमा धनी समुदाय हो । यो समुदायको लाठी नाच चर्चित छ । विभिन्न मेला, पर्व र उत्सवहरुमा थारु समुदायले यो नाच देखाउने गर्दछ । एकनासको पोशाकमा सजिएका युवतीहरु मादलको तालमा लाठी बजाउँदै नाच्ने गर्छन् । यो नाच कपिलवस्तुका स्थानमा थारु समुदायले देखाउने गरेका छन् ।
हेर्नुहोस भिडियोमा लाठी नाच

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  ७ : २३ बजे