४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बाँकेमा मध्यरातमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु, २२ जना घाईते



बाँके ।
बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । मध्यराति भएको दुर्घटना अरु २२ जना घाईते भएका छन् । घाईतेहरुको भरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

बाँकेको अगैयामा भएको दुर्घटनामा भारतबाट नेपाल आएकोहरु परेको बाँकेका प्रमूख जिल्ला राम बहादुर कुर्मावाङले बताउनुभयो ।

प्रमूख जिल्ला अधिकारी कुर्मावाङका अनुसार ना. ५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७ सोमबार ००:००  ६ : २७ बजे