२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

दाङमा पहिरोले घर पुर्दा आमा छोरीको ज्यान गयो



दाङ ।
दाङको बंगलाचुली गाउँपालिकामा घरमाथिबाट आएको पहिरोमा पुरिँदा गएराति दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा बंगलाचुली गाउँपालिका वडा ५ साकिने बस्ने २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपाली रहेका छन् ।

बुधबार बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको ज्यान गएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७ बुधबार ००:००  १० : ०१ बजे