कोरोना कहरः शिवराज नगरपालिकाको सेवा ४ दिन बन्द


मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको शिवराज नगरपालिकाको सेवा आजबाट ४ दिन बन्द भएको छ । ६ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण बन्द गरिएको हो ।

आजदेखि देखि २८ गते मात्र नगरपालिकाका र मातहतका वडा कार्यालयहरुको नगरका सेवा बन्द हुने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी मायादेवीलाई दिनुभयो । यस्तै नगरपालिकमा भइरहेको प्रत्यक्ष सिकाई सहजीकरणका कार्यक्रमहरु पनि वन्द भएको सूचनामार्फत जनाइएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस