१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरोना कहरः शिवराज नगरपालिकाको सेवा ४ दिन बन्द



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको शिवराज नगरपालिकाको सेवा आजबाट ४ दिन बन्द भएको छ । ६ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण बन्द गरिएको हो ।

आजदेखि देखि २८ गते मात्र नगरपालिकाका र मातहतका वडा कार्यालयहरुको नगरका सेवा बन्द हुने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी मायादेवीलाई दिनुभयो । यस्तै नगरपालिकमा भइरहेको प्रत्यक्ष सिकाई सहजीकरणका कार्यक्रमहरु पनि वन्द भएको सूचनामार्फत जनाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७ सोमबार ००:००  ८ : २४ बजे