२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

भोलि आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा



काठमाडौं ।
नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७ बुधबार ००:००  १ : ०२ बजे