१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

८४ जना कोरोना संक्रमित निको हुँदा ११२ थपिए



काठमाडौं ।
नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११२ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ । पछिल्लो २४ घन्टामा ८४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार २२३ पुगेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७ बिहिबार ००:००  ५ : ४६ बजे