७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना



काठमाडौं ।
हाल देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको विभागको भनाइ छ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा केही स्थानमा मेघगर्जनसहित सामान्य वर्षा हुने विभागले जनाएको छ। बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहनेछ।

राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको दाबी छ।

प्रकाशित मिति : १२ चैत्र २०७७ बिहिबार ००:००  ९ : २९ बजे