१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

प्रधानमन्त्री ओलीले अहिले बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्दै



काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशवासीलाई शुभकामना सन्देश दिने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्रीको सन्देश नेपाल टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १ बैशाख २०७८ बुधबार ००:००  ७ : ४५ बजे