१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

दुई दिनपछि खुल्यो अवरूद्ध राजमार्ग



सडक माथिबाट पहिरो खस्दा अवरूद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा। बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका– ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरूद्ध बनेको थियो।

प्रकाशित मिति : ३ असार २०७८ बिहिबार ००:००  ६ : २७ बजे