सिन्धुपाल्चोकको भोटेचौर बजार आसपासको क्षेत्र


सिन्धुपाल्चोकको भोटेचौर बजार आसपासको क्षेत्र। काठमाडौँबाट मेलम्ची हुँदै हेलम्बु सवारी साधन आवतजावत हुने बाटो बर्खा र कोराना कहरका कारण अहिले सुनसान देखिएको छ।
तस्बिरः प्रदीपराज वन्त/रासस

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस