११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

काठको साँघु तर्दै स्थानीयबासी




असोज ३१ र कात्तिक ३ गतेको परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले थलारा गाउँपालिकाको रेगम र केदारस्युँ गाउँपालिकाको देउरा बजार जोड्ने झोलुङ्गे पुल बगाएपछि हालिएको काठको साँघु तर्दै स्थानीयबासी। तस्वीर: रमेश केसी/रासस

प्रकाशित मिति : २८ माघ २०७८ शुक्रबार ००:००  ४ : ५९ बजे