९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

नेपालका पाँच युवा क्रिकेटरले बैंगलोरमा दुईसाता प्रशिक्षण गर्ने



काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच युवा खेलाडीले बेंगलोर दुई साता लामो हाइ परफरमेन्स क्याम्पमा सहभागिता जनाउने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले लोकशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल आलमदे जस्ट क्रिकेट एकेडेमीमा दुईसाता लामो प्रशिक्षणमा सहभागी हुने जनाएको छ।

उनीहरू खेलाडी विकास कार्यक्रम अन्तर्गत बेंगलोर जान लागेको क्यानले जनाएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८ शुक्रबार ००:००  ११ : ४७ बजे