४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पाल्पामा गठबन्धनमा भागबण्डा मिल्यो, कस्ले कहाँ पाए ?



पाल्पा ।
पाल्पामा गठबन्धनले पालिकामा भागबण्डा मिलाएका छन् । कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई–दुई पालिकामा प्रमुखमा बाँडफाँट मिलाएका हुन् ।

माओवादी केन्द्रले तिनाउ र रिब्दीकोट गाउँपालिका साथै रम्भा र पूर्वखोला गाउँपालिका एकीकृत समाजवादीले प्रमुख उठाउने छ । उपप्रमुखमा कांग्रेसले रामपुर नगरपालिका, माथागढी, तिनाउ, रिब्दीकोट, रम्भा, पूर्वखोला गाउँपालिकामा उप-प्रमुख उठाउनेछ ।

माओवादी केन्द्रले तानसेन नगरपालिका, रैनादेवीछहरा, निस्दी गाउँपालिकामा साथै नेकपा एकीकृत समाजवादीले बगनासकालीमा उपाध्यक्षमा उठाउने छ ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  १ : ०५ बजे