२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

नेपाली कांग्रेस बुद्धभूमिले मेयरमा श्रेष्ठ र उपमेयरमा थारुलाई उठाउने



मायादेवी अनलाइन, गोरुसिंगे ।

नेपाली कांग्रेसले कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको मेयरमा केशव कुमार श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । यसैगरी उपमेयरमा मिरा थारुलाई उमेद्वार बनाउने निणर्य गरेको हो । श्रेष्ठ यस अघि पनि बुद्धभूमिको मेयरमा निर्वाचित हुनुभएको हो भने थारुपनि उपमेयरमा निर्वाचित हुनुभएको थियो । बुद्धभूमि नगरपालिकामा नगरप्रमुखमा धेरै जना आकांक्षी भएपनि अन्तत श्रेष्ठलाई पार्टीले टिकट दिएको हो । श्रेष्ठ विकासप्रेमी नेताको रुपमा चिनिनुहन्छ । उहा नेपाली कांग्रेस क्षेत्र नः २ का सभापति समेत हुनुहुन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९ सोमबार ००:००  ७ : ४९ बजे