७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

एमाले बाणगंगाका नेता चौधरीद्धारा मेयर पदमा स्वतन्त्र उमेद्धवारी



मायादेवी अनलाइन, वाणगंगा

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका युवा नेता जन्जी प्रसाद चौधरीले बाणगंगाको मेयर पदका लागी स्वतन्त्र उमेद्धवारी दिएका छन ।
पार्टी निर्णय प्रति असन्तुष्टी भएको बताउदै उनले स्वतन्त्र उमेद्धवारी दिन बाध्य भएको बुझिएको छ ।

उनले बारिसनामा मार्फत उमेद्धवारी दिएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९ सोमबार ००:००  ६ : ५९ बजे