३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

बाणगंगा ६ मा कांग्रेसबाट वडाअध्यक्षमा करुण टण्डनको उम्मेदवारी दर्ता



मायादेवी अनलाइन, वाणगंगा

नेपाली कांग्रेसबाट बाणगंगा ६ को वडाअध्यक्ष पदका लागि करुण टण्डनले उम्मेदवारी दर्ता गराएका छन् । युवा नेता टण्डनलाई कांगे्रसले वडा अध्यक्षको टिकट दिएको हो । पार्टीले टिकट दिएपछि मनोनयन दर्ता गर्दै उहाले अब जित हासिल गर्दैै वडा नम्बर ६ लाई जिल्लाकै समृद्ध वडा बनाउने बताउनुभयो ।

उहाँले निवार्चनमा आफुलाई अत्याधिक मतका साथ बिजय गराउनका लागी सम्पुर्ण वडावाासिमा आग्रह गर्नुभएको छ । वडामा जित हासिल गर्न सफल भएमा वडालाई भ्रष्टाचार मुक्त वडा बनाउँदै जनतालाई शुसानको प्रत्याभूति दिलाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०७९ सोमबार ००:००  ७ : २४ बजे