६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

शिवराजमा राप्रपाको अग्रता कायमै, एमाले ५०३ मतसहित दोस्रो स्थानमा



कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अजय थापाले अग्रता कायमै राख्नुभएको छ । वडा नम्बर १ मा १४ सय ७२ मतगणना हुँदा थापाले ५९७ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका महादेव पोख्रेलले ५ सय ३ मत प्राप्त गर्नुभएको छ ।
अन्यको मतपरिणाम हेर्नुहोस
नगर प्रमुख पदमा
एमाले. ५०३
काङ्ग्रेस . ६६
राप्रपा . ५९७
गठबन्धन .३२
जसपा. ६१
लोसपा .९
स्वतन्त्र . २४
नगर उप प्रमुख पदमा
एमाले. ५७९
काङ्ग्रेस.७२
राप्रपा .३९९
गठबन्धन .१३३
जसपा. १०४
लोसपा९साइकल०.५
३वडा न १ वडा अध्यक्ष पदमा
एमाले सुर्य. ५४०
काङ्ग्रेस रुख.६५
राप्रपा हलो.३९३
गठबन्धन कलम. १२०
जसपा छाता.१६५
लोसपा साइकल. २

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ११ : ११ बजे