१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कृष्णनगरमा राप्रपाको अग्रता, कांग्रेस पछ्याउदै



मायादेवी अनलाइन, जितपुर ।

कृष्णनगर नगरपालिकामा राप्रपाले अग्रता कायम गरको छ । ४ सय मत गणना हुँदा राप्रपाले ११६ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले ८६ मत प्राप्त गरेको छ ।
हेर्नुहोस पछिल्लो मतपरिणाम
१. एमाले ३२
२. कांग्रेस ८६
३. माओवादी ४६
४. राप्रपा ११६
५. जग १७
६. छाता २४

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ११ : २९ बजे