२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

विजयनगरमा एमालेको अग्रता कायमै हेर्नुहोस पछिल्लो (अपडेट)



बिजयनगर ।

कपिलवस्तुको बिजयनगर गाउँपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मतगणनाको सुरुवाती चरणबाटै अग्रता लिएको एमालेले १२ बजेसम्मको मतपरिणाम अनुशार अध्यक्ष र उपाध्यक्षको पदमा अग्रता लिएको छ ।

हेर्नुहोस् बिस्तुत विवरण

अध्यक्ष पदमा
एमाले सूर्य .५१९
जसपा छाता .३७२
कांग्रेस रूख .१६७
माओवादी हसिया हथौडा.२३
बहुजन शक्ति जग .२३
स्वतन्त्र गिलास .३
स्वतन्त्र कुखुराको भाले.१
उपाध्यक्ष पदमा
एमाले सूर्य .४४२
जसपा छाता .३१७
कांग्रेस रूख .२१९
माओवादी हसिया हथौडा.५५
बहुजन शक्ति जग.३०
स्वतन्त्र गिलास .४

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  १२ : ०५ बजे