२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

गुल्मीमा १ मतले वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार न्यौपाने बिजयी



गुल्मी ।

गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले आफ्ना प्रतिद्वन्द्वीलाई एक मतले हराउँदै वडाध्यक्ष विजयी भएका छन्।

रेशमराजले माओवादी एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई जम्मा एक मतले पछाडि पारेर विजयी भएका हुन्।

रेशमराजले ७५६ मत प्राप्त गरेका छन् भने पराजित शोभाखरले ७५५ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०७९ आइतबार ००:००  २ : २८ बजे