१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लोकमार्ग कालोपत्रे



मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–३ मूलपानीस्थित सडक कालोपत्रे गरिँदै। अहिले सदरमुकाम खण्डको खहरेसम्म लोकमार्ग कालोपत्रे अन्तिम चरणमा पुगेको छ। तस्बिर- खेमराज गौतम/रासस

प्रकाशित मिति : २६ असार २०७९ आइतबार ००:००  ६ : ५० बजे