काठमाण्डौ ।
प्रतिनिधि सभाको आज सोमवार बसेको दोस्रो बैठकले ुयौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ु पारित गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला० ले राष्ट्रिय सभाको सन्देशसहितको विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो ।
यो विधेयकमाथि बैठकमा छलफल भइ उठेका प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो ।
प्रतिक्रिया