पर्सा ।
जनता समाजवादी पार्टी ९जसपा० को उपेन्द्र यादव पक्षले सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसहित नौ जना नेतालाई पदमुक्त गरेको छ ।
वीरगञ्जमा बसेको बैठकले भट्टराईसहित कार्यकारिणी समितिका नौ जना नेतालाई पदमुक्त गरेको हो । बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू गङ्गानारायण श्रेष्ठ, दुर्गा शोव, दानबहादुर चौधरी, प्रशान्त सिंह, महिन्द्र यादव, भक्तबहादुर साह, रमेश यादव र हिसिला यमीलाई पदमुक्त गरेको हो ।
यस्तै बैठकले सङ्घीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।







प्रतिक्रिया