२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं ।

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर आंशिक देखि सामान्यत बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका पहाडी भू भागका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक९दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

प्रकाशित मिति : ३१ असार २०७९ शुक्रबार ००:००  ७ : ३१ बजे